Availabilty : In Stock

Pararashtra Ka Patra By Dr. Madan Kumar Bhattarai [ Book ]

Color : No color | Brand : No Brand
Nrs. 600 Nrs. 539

Variation

Quantity

Only 2 items in stock

Note

Pararashtra Ka Patra By Dr. Madan Kumar Bhattarai [ Book ]

  • Language: Nepali
  • Binding: Paperback
  • Publisher: Kitab Publishers
  • Pages: 310
  • ISBN:9789937061483
  • Published Year: 18 July 2019
  • Edition: 1st

नेपालको कुटनीतिक सेवामा झण्डै चार दशक बिताएका डा. मदनकुमार भट्टराईको पुस्तक ‘परराष्ट्रका पात्र’ मा विदेश अड्डाका प्रमुख सञ्चालक तथा विदेशनीतिका स्रष्टाहरुका बारेमा विस्तारमा चर्चा गरिएको छ ।
पूर्वपरराष्ट्र सचिव, पूर्वराजदूत एवम् दुई बर्ष राष्ट्रपतिका कुटनीतिक मामिला सल्लाहकारसमेत रहेका भट्टराईको यो किताब पढ्दा नेपालको परराष्ट्र मामिला हालसम्म कस–कसले, कसरी चलाए भन्नेबारे तथ्यपरक जानकारी मिल्छ ।
विभिन्न कालखण्डमा नेपालको परराष्ट्र नीति के–कसरी तय भयो ? कुन नेता वा मन्त्रीको काम गर्ने शैली कस्तो थियो ? त्यसले समग्र परराष्ट्र सम्वन्ध सञ्चालनमा कस्तो असर पार्र्यो भन्नेबारे यो किताबले राम्रोसँग प्रष्ट्याउँछ ।
छोटकरीमा भन्दा, नेपाली कुटनीतिका प्रमुख सञ्चालक र उनीहरुले सञ्चालन गरेको कुटनीतिबारे सरल शैलीमा बुझाउने पुस्तक हो– ‘परराष्ट्रका पात्र’ ।

Pararashtra Ka Patra By Dr. Madan Kumar Bhattarai [ Book ]

Please Verify/Inspect the goods thoroughly and check for Damaged / Defective condition within same time of delivery given to you.
 
If found Damaged or in Defective condition, Please return the purchased item within same time of delivery given to you.
 
For all purchases made through internet banking, Credit cards and Gift cards we will process the refund through the respective payment gateways. The status of the refund will be reflecting in your bank account within 7 working days from the date of refund initiation.